उपलब्ध पदहरू

Receptionist: कम्प्युटर सीप आवश्यक; न्यूनतम उचाई 5′5″

Waitress / Waiter: मैत्रीपूर्ण व्यवहार र सेवा प्रवृत्ति आवश्यक

Kitchen Helper: खाना तयारीमा सहयोग, जिम्मेवार व्यक्ति

Dishwasher: समयमै पुग्ने, कर्तव्यपरायण व्यक्ति

📍 कसरी आवेदन दिने?

१. प्रत्यक्ष आइपुग्नुहोस् – Mother House, 3rd Floor, Basundhara, Kathmandu

२. आफ्नो CV वा परिचयपत्र साथमा ल्याउनुहोस्

३. आवश्यक भएमा बिहान ११ देखि बेलुका ५ बजे भेटघाट गर्न सकिन्छ

सोधपुछको लागि दिइएको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोस्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top