हामीलाई २ जना वेटर (Waiter) र २ जना बारटेन्डर (Bartender) चाहिएको छ।
📍 स्थान: बसुन्धरा, काठमाडौँ
📞 सम्पर्क नं.: 9808942229
आवश्यक योग्यता:
- वेटर/बारटेन्डरको अनुभव भएको राम्रो
- मिलनसार र ग्राहक सेवामा रुचि भएको
- टोलीमा काम गर्न सक्ने
रुचि भएका व्यक्तिहरूले माथिको नं. मा सम्पर्क गर्न सक्नुहुन्छ।
🙏 धन्यवाद! 🙏
#JobInKathmandu #WaiterNeeded #BartenderNeeded #Basundhara #VacancyInNepal