नेपालको प्रतिष्ठित कम्पनीमा कुक र वेटरको लागि तुरुन्त रोजगारी अवसर खुल्ला गरिएको छ। योग्य र इच्छुक व्यक्तिहरूलाई तलको जानकारी अनुसार आवेदन दिन अनुरोध गरिन्छ।
📍 काम गर्ने स्थान:
- रामेछाप
- बर्दिबास
📌 पद विवरण:
✅ रामेछापको लागि:
- कुक – १ जना
- 💰 तलब: रू. ३०,०००/-
- वेटर – १ जना
- 💰 तलब: रू. १५,०००/-
✅ बर्दिबासको लागि:
- नर्मल कुक – १ जना
- 📌 (मम, चाउमिन बनाउन जान्ने)
- 💰 तलब: रू. १५,०००/-
⭐ विशेष सुविधाहरू:
- 🆓 अगाडि पैसा बुझाउनु पर्दैन
- 🚐 आउने-जाने खर्च कम्पनीले व्यहोर्नेछ
- 📱 सम्पर्कका लागि फोन नम्बर:
- 9761840573
- 9864734209
🔍 किन रोज्ने यो अवसर?
- आकर्षक तलब
- खानपान र बसोबासको सुविधा
- निष्पक्ष र निःशुल्क भर्ती प्रक्रिया
👉 अहिले नै सम्पर्क गर्नुहोस् र आफ्नो रोजगारी सुनिश्चित गर्नुहोस्।
🚀 नेपालभित्रमै राम्रौ अवसर — तपाईँको सीप अनुसार काम!
#NepalJobs #Rojgari #CookJobsNepal #WaiterJobs #JobsInRamechhap #JobsInBardibas #NepaliJobVacancy #FreeHiringNepal