तत्काल आवश्यकता – कर्मचारी चाहिएको छ


📢 तत्काल आवश्यकता – कर्मचारी चाहिएको छ

स्थान : Kavre, Ishthali Resort

  • Cook – 1 जना (तलब: रु. 20,000–25,000)
  • Waitress – 2 जना (तलब: रु. 13,000–15,000)

खाने/बस्ने सुविधा छैन (आउन–जान खर्च कम्पनीले बेहोर्छ)


स्थान : Solukhumbu, Manaslu, Mustang

  • Bakery Chef – 3 जना (तलब: रु. 60,000)
  • Kitchen Chef – 1 जना (तलब: रु. 50,000)
  • Waiter/Waitress – 5 जना (तलब: रु. 25,000)
  • Kitchen Helper – 6 जना (तलब: रु. 30,000)

स्थान : काठमाडौं (Resort)

  • Typical Thakali Chef – 1 जना (तलब: रु. 50,000)

विशेष जानकारी

  • कुनै पनि प्रकारको शुल्क बुझाउनु पर्दैन।
  • आवागमन खर्च कार्यालयले बेहोर्छ।

📄 इच्छुक उम्मेदवारले आफ्नो CV र आवश्यक कागजातहरू आजै तयार गरी सम्पर्क गर्न सक्नुहुन्छ।

सम्पर्क नम्बर : 9851120016

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top