कामको जिम्मेवारीहरू:
✅ खाना पकाउने र तयारी गर्ने
✅ हाइजिन (सरसफाइ) मापदण्ड अनुसार काम गर्ने
✅ भान्सामा अन्य कर्मचारीहरूसँग मिलेर काम गर्ने
✅ विभिन्न परिकारहरू बनाउने अनुभव हुनु आवश्यक
आवश्यक योग्यता:
✔ क्याटरिङ वा होटल भान्सामा काम गरेको अनुभव
✔ सफा, छरितो र अनुशासित
✔ टीममा काम गर्न सक्ने क्षमता
📍 कामको स्थान: बसुन्धरा, काठमाडौं (क्याटरिङ सेवा अन्तर्गत विभिन्न ठाउँमा खटिनुपर्ने हुन सक्छ)
📞 सम्पर्क नम्बर: 9761840573 / 9864734209
👉 इच्छुक उम्मेदवारहरूले तुरुन्त सम्पर्क गर्नुहोस्।