Location: Basundhara, Kathmandu
Salary: NPR 18,000 – 30,000
Description:
केएफसीमा कार्य गर्न इच्छुक, अनुभवी र मेनु अनुसार खाना बनाउन सक्ने प्रोफेशनल कुक आवश्यक छ। समय व्यवस्थापनमा सक्षम र सफा काम गर्ने बानी भएको हुनु आवश्यक छ।
Contact: WhatsApp / Call: 📞 9818284736
To Apply: कृपया अन्तर्वार्ता वा आवेदनको लागि Redpanda Hospitality, Basundhara (Mother House), Kathmandu मा सम्पर्क गर्नुहोस्।