Waiter – २ जना महिला

कामको जिम्मेवारीहरू:
✅ ग्राहकलाई खाना र पेय पदार्थ सर्भ गर्ने
✅ टेबल र डाइनिङ क्षेत्र सफा राख्ने
✅ अर्डर लिनु र मेनु बारे जानकारी दिनु
✅ ग्राहक सन्तुष्टिको ख्याल राख्ने

आवश्यक योग्यता:
✔ मिलनसार र सेवामुखी स्वभाव
✔ खाना सेवा सम्बन्धी सामान्य ज्ञान
✔ अनुभव भएकालाई प्राथमिकता, तर नभएकाले पनि आवेदन दिन सक्ने


📞 सम्पर्क नम्बर: 9761840573 / 9864734209

👉 इच्छुक उम्मेदवारहरूले तुरुन्त सम्पर्क गर्नुहोस्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top