कामको जिम्मेवारीहरू:
✅ दैनिक हिसाब-किताब र बिल तयार पार्ने
✅ वित्तीय प्रतिवेदन बनाउने
✅ रसिद र इनभ्वाइस व्यवस्थापन गर्ने
✅ व्यवस्थापनसँग समन्वय गरी बजेट बनाउने
आवश्यक योग्यता:
✔ Tally वा अन्य अकाउन्ट सफ्टवेयरको ज्ञान
✔ विवरणमा ध्यान दिने क्षमता
✔ अनुभव भएकालाई प्राथमिकता
📍 कामको स्थान: बसुन्धरा, काठमाडौं
📞 सम्पर्क नम्बर: 9761840573 / 9864734209
👉 इच्छुक उम्मेदवारहरूले तुरुन्त सम्पर्क गर्नुहोस्।