जिम्मेवारीहरू:
- भाँडा र भान्साको सामग्री सफा गर्नु
- आवश्यक परेमा भान्सा सहयोग गर्नु
- सरसफाई र सुरक्षा मापदण्ड पालना गर्नु
योग्यता:
- छिटो छरितो वातावरणमा काम गर्न इच्छुक
- समयमा उपस्थित हुने र अनुशासित
- अनुभव नभए पनि आवेदन दिन सकिन्छ
📞 सम्पर्क: 9761840573 / 9864734209
